नियम १६क
जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्न निवेदन दिन सक्नेः
(१) ऐनको दफा १२ग. को प्रतिबन्धात्मक
वाक्यांशको खण्ड (२) बमोजिमका कृषि फार्म,
उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाले भोगचलन
गरिरहेको जग्गा सट्टापट्टा वा स्थानान्तरण गरी अन्य
स्थानमा त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी
वा संस्था सञ्चालन गर्न चाहेमा देहायका विवरण
तथा कागजात संलग्न गरी _ अनुसूची-५क.
बमोजिमको ढाँचामा बिभागमा निवेदन दिन सक्नेछः-
(क) जग्गा सट्टापट्टा-वा स्थानान्तरण गर्नु परेको उचित र प्रर्याप्त कारण तथा सोलाई पुष्टि गर्ने कागजात,
(ख) सदट्टापट्टा वा स्थानान्तरण गर्दा त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, कम्पनी बा संस्थाको उद्देश्य विपरीत नहुने गरी सट्टापट्टा बा स्थानान्तरण गर्ने प्रतिबद्धता,
(ग। भूउपयोग सम्बन्धी प्रचलित कानूनको अधीनमा रही भूउपयोग गर्ने र सट्टापट्टा बा स्थानान्तरण पश्चात साबिकको उत्पादन नघट्ने गरी प्रस्तावित जग्गा खरिद गर्ने योजना तथा कबुलियतनामा,
(घ) साबिकमा आफूले उपयोग गरेको जग्गा भन्दा कम क्षेत्रफल जग्गा खरिद नगरिने सुनिश्चितता सहितको कबुलियतनामा,
(ङ) यो नियम प्रारम्भ हुँदाका बखत उपलब्ध गराउँदै आएको रोजगारीको सङ्ख्याभन्दा कम नहुने कबुलियतनामा,
(च) सदट्टापट्टा वा स्थानान्तरण गर्दा सट्टापट्टा वा स्थानान्तरण भई जाने स्थानको वातावरणीय प्रभावका सम्बन्धमा प्रचलित कानून बमोजिम स्वीकृत बातावरणीय अध्ययन प्रतिवेदन,
(छ) त्यस्तो कृषि फार्म, उद्योग, प्रतिष्ठान, 'कम्पनी बा संस्था दर्ता गर्ने निकायको सिफारिसपत्र ।